संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घ । भारत र पाकिस्तानबीच क्रमिकरुपमा बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले शुक्रबार गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । बिगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपश्चात् युद्ध विराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने सङ्ज्ञा दिँदै महासचिव मुनले … Continue reading संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा चिन्ता व्यक्त